दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१३ ज्यामिरे दहमा डुबेर कलमघारी निवासी २२ वर्षिय जीवन बुढाको मृत्यु भएको हो । साथीहरुसँग पौडी खेल्न गएका बुढा डुबेपछि प्रहरीले मृत अवस्थामा निकालेको वडा अध्यक्ष रविलाल घर्तीले जानकारी दिए । बिना लाइफ ज्याकेट उनी पौडी खेल्न दहमा पस्दा डुबेको बताइएको छ। उनीसँगै…