१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको देवदह नगरपालिका वडा नं। ६ का ६० वर्षीय पुरुषको शुक्रबार साँझ मृत्यु भएको हो। लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले ज्वरो खोकी र स्वासप्रस्वासको समस्या लिएर शुक्रबार नै अस्पताल आएका उनको साँझ मृत्यु भएको जानकारी दिए। अस्पतालको फिबर क्लिनिकमा…