१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

अर्घाखाँचीका कोरोना संक्रमितको बाँकेमा मृत्यु

बिष्णु कुमार आले, अर्घाखाँची । अर्घाखाँचीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको शीतगंगा नगरपालिका वडा नं.१२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा आज मंगलबार बिहान ९ः२० मा मृत्यु भएको हो। टिप्पर दुर्घटनामा घाइते भएका उनलाई कोरोना देखिएपछि भैरहवा हुँदै बाँकेको कोहलपुरमा रहेको मेडिकल कलेजमा उपचार गर्न लगिएको थियो। मृतक टिप्पर…