१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

पाल्पामा जिपको ठक्करबाट १ को मृत्यु

पाल्पा । तानसेन–रामपुर सडकअन्तर्गत ताँहु मुडुलीचौपारीमा जिपको ठक्करबाट ६० वर्षीय भुपालसिंह रानाको मृत्यु भएको छ । ना ३ च ८८०८ नम्बरको जिपको ठक्करबाट शनिबार पैदल हिँडेका राना घाइते भएका थिए । रानाको प्राथमिक स्वास्थ्य केन्द्र ताँहुमा उपचारको क्रममा निधन भएको प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए । रामपुर खाद्यान्न लिएर जाँदै गरेको जिपले अनियन्त्रित भई…