१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

पूर्वी नवलपरासीमा २७ जनामा कोरोना संक्रमण

नवलपरासी । पूर्वी नवलपरासीमा शुक्रबार एकै दिन २७ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार गैंडाकोट १६ जना, कावासोती १० जना र देवचुली एक जनालाई कोरोना संक्रमण देखिएको छ । २७ जना मध्ये १० जना महिला र अरु पुरुषमा कोरोना संक्रमण भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव…