बिष्णु कुमार आले, अर्घाखाँची । नेपाल टेलिकमको अप्टिकल फाईबर ब्रेक हुँदा अर्घाखाँचीका बिभिन्न ८ स्थानका टाबरहरु अबरुद्ध भएका छन् । सदरमुकाम सन्धिखर्क देखि झण्डै साढे २ किलोमिटरको क्षेत्रमा अप्टिकल फाईबर ब्रेक हुँदा जिल्लाको किमडाँडा, धारापानी, ढाकावाङ, असुरकोट, हंसपुर, पाली र वाङ्लामा रहेका ८ वटा जिएसएम बिटिएस टाबर बन्द भएका हुन् । टाबर बन्द हुँदा त्यस…