मायादेवी अनलाइन, चारनम्बर । प्रदेश ५ मा विहीबार कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । कपिलवस्तु, रुपन्देही र बाँकेका एक, एक संक्रमितको कोरोनाबाट ज्यान गएको हो । यस्तै अर्घाखाँचीका एक जनाको पनि ललितपुरमा मृत्यु भएको छ । विहीबार बुटवलको कोरोना विशेष अस्पतालमा उपचारार्थ कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको विहीबार विहान…