२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

दाङमा डेढ लाख बढि नगद सहित ८ जना जुवाडे पक्राउ

दाङ । दाङमा डेढ लाख बढि नगद सहित ८ जना जुवाडे पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १० चारबगिया बस्ने कृष्ण केसीको कुखुरा फर्ममा जुवा खेलीरहेका आठ जनालाई नगद सहित प्रहरीले शुक्रवार बेलुकी साढे पाँच बजेतिर पक्राउ गरेको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । गोप्य सुचनाको आधारमा प्रहरी नायव निरिक्षक गणेश गिरीको…