मायादेवी अनलाइन, तौलिहवा । जिल्ला सदरमुकामस्थित कपिलवस्तु अस्पतालका अति आवश्यक इमरर्जेन्सी सेवाबाहेकका अरु सेवा बन्द गरिएको छ । अस्पतालका विभिन्न फाँटका कर्मचारीहरुमा कोरोना पुष्टि भएकोले जोखिम बढेको भन्दै अस्पतालले सेवा बन्द गरेको हो । आइतबार बसेको फाँट प्रमुख, चिकित्सक र सरोकारवाबीच भएको आन्तरिक बैठक पश्चात स्वाब संकलन गरि पठाएको सबै रिपोर्ट नआउँदासम्म सेवा बन्द गर्ने…