नेपालगञ्ज । बाँकेमा मंगलबार पनि ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालका अनुसार, ५९ जनाको संक्रमण पुष्टि हुँदा बाँकेका २६ जना रहेका छन् । बाँके र दाङमा संकलन गरिएको स्याम्पलमा ५९ जना संक्रमित थपिएका हुन् । बाँकेमा मेडिकल कलेज, कोहलपुरका चिकित्सकसहित कर्मचारी र बिरामी गरी पाँचजनामा कोरोना पुष्टि भएको छ । बाँकेमा दैनिक…