१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

बाँकेमा करेन्ट लागेर एक किशोरको मृत्यु

बाँके । पानी तान्ने मोटरबाट करेन्ट लाग्दा बाँकेको कोहलपुरमा १४ वर्षीय एक किशोरको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका १० ड्राइभरटोल बस्ने किशोरको करेन्ट लागेर मृत्यु भएको हो ।आफ्नै घरको धारामा पानी चलाउने क्रममा मोटरबाट करेन्ट लागेर घाइते भएका किशोरको उपचारको लागि मेडिकल कलेज कोहलपुरमा लैजाँदै गर्दा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता…