२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

निर्वाचन क्षेत्र विकासको ५५ लाख कोरोना कोषमा

पाल्पा । पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले निर्वाचन क्षेत्र विकास कार्यक्रमको ५५ लाख रुपैयाँ कोभिड कोषमा रकमान्तर गरेका छन् । उनले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत रिब्दीकोट र बगनासकाली गाउँपालिकामा काम हुन नसकेकाले उक्त कोषमा रकमान्तर गरेका हुन् । सांसद पाण्डेयका अनुसार रिब्दीकोट गाउँपालिकाको ३५ र बगनासकाली गाउँपालिकाको कोरोना राहत कोषमा…