दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले हाल सम्म स्वाब परीक्षण गरेको रकम दाखिला गर्न स्थानीय पालिकालाई पत्र काटेको छ । लमही नगरपालिकालाई काटेको पत्रमा प्रतिष्ठानको आम्दानी घटेको भन्दै अहिले ४ सय ७१ जनाको स्वाब परीक्षण गरे बाफत हुन आउने २५ लाख ९० हजार ५ सय रुपैयाँ सोधभर्ना गर्न भनेर उल्लेख गरेको छ । प्रति स्वाव…