१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

लकडाउनको मारमा परेका बिपन्न एचआईभी संक्रमितलाई सहयोग गरिने

मायादेवी अनलाइन, तौलिहवा । कोरोना भाईरसका कारण लकडाउनको अवधिमा खानपिनबाट बंचित हुने एचआईभी संक्रमितलाई सहयोग गर्ने निर्णय गरिएको छ । लामो लकडाउनले मारमा परी खानबाट समेत बंचित बिपन्न एचआईभी संक्रमित परिवारलाई खाद्यान्न लगातयका कुरामा सहयोग गरिने भएको हो । राष्ट्रिय एचआईभी एडस महासंघ तथा सम्पूर्ण सहयोग समूहको संयुक्त आयोजनामा संचालित लिङ्केज परियोजना अन्तर्गत सरोकारवाला बीच…