१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

मोटरसाइकलको ठक्करबाट रुपन्देहीमा साइकल यात्रीको मृत्यु

बुटवल । रुपन्देहीमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–९ को भित्री बाटोमा मोटरसाइकलको ठक्करबाट घाइते भएका १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु १७ प ३१७५ नम्बरको मोटरसाईकलले साईकलमा यात्रा गरिरहेका स्थानीय ६५ वर्षिय दिलमान राईलाई ठक्कर दिदा उनी घाईते भएका थिए ।घाइते राईको उपचारको…