गुल्मी । अविरल वर्षाका कारण पहिरो गएपछि गुल्मीको तम्घास–रिडी सडक खण्ड अवरुद्ध बनेको छ । तम्घास–रिडी सडक खण्ड अन्तर्गत गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको खनियाँ रुख नजिकको सडक माथिवाट पहिरो खसेपछि सोमबार बिहानदेखि यो सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध बनेपछि एम्बुलेन्स लगायतका दुई दर्जनभन्दा बढी गाडी बीच बाटोमै अलपत्र परेका छन । अवरुद्ध सडकको पहिरो…