१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

गुल्मीमा बर्षाको कहरः पहिरोले जीप पुर्दा एक जनाको ज्यान गयो

बुटवल । अत्याधिक बर्षाका कारण माथिबाट खसेको पहिरोले जीप पुरिदा गुल्मीमा एकजनाको ज्यान गएको छ भने पाचँजना घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडे निवासी अन्दाजी १८ बर्षीया तुल्सीराम काउछाको ज्यान गएको इलाका प्रहरी कार्यालय पुर्कोट दहका इन्स्पेक्टर पंकज चुँदालीले जानकारी दिए । साविकको हाडहाडे गाविस वडा नम्बर २ बाट हाडहाडेकै…