१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

दाङमा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको ज्यान गयो

दाङ । सवारी दुर्घटनामा परी तुलसीपुरमा एक प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका इलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत २७ वर्षीय प्रहरी जवान जितेन्द्र चौधरीको राप्ती प्रादेशिक अस्प्ताल तुलसीपुरमा उपचारका क्रममा आइतबार दिउँसो मृत्यु भएको छ ।चौधरी सवार लु ५८ प १८४३ नम्बरको मोटरसाइकललाई रा १ त ७५७ नम्बरको ट्र्याक्टरले तुलसीपुर उपमहानगरपालिका वडा…