१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

पानीले बेर्ना कुहिएपछि बाँकेको हिरिमिनियाका किसानले दोस्रो पटक आलु रोपे

काठमाण्डौ । बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियामा बेमौसमी वर्षाले आलुको बेर्नामा क्षति पुर्‍याएपछि किसानले दोस्रो पटक रोपेका छन् । गएको कात्तिक तेस्रो हप्ताको बेमौसमी वर्षाले आलुमा क्षति पुर्‍याएको थियो । दोस्रो पटक आलु रोपेका किसानले उत्पादन राम्रो हुनेमा भने शङ्का गरेका छन् । चिसो शुरू भएसँगै आलुलाई ‘पाला’ ले असर गर्ने अनुमान किसानको छ । कालाबञ्जरका…