मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुमा भेटिएका ३० कोरोना संक्रमित मध्ये २९ जना भारतको महाराष्ट्र प्रान्तबाट आएको खुलेको छ । बुधबारसम्म जिल्लाका ३० जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये एक जना स्वास्थ्यकर्मी हुन् भने अरु सबै महाराष्ट्रबाट हालै आएका हुन् । महाराष्ट्र भारतमा कोरोनाको ‘हटस्पट’ बनेको छ । यो प्रान्तका मुम्बई, पुणे लगायतका शहरमा रोजगारीका…