मायादेवी अनलाइन, चारनम्बर ।प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ७० पुगेको छ । मंगलबार रुपन्देहीमा ९ र कपिलवस्तुमा ८ जना नयाँ संक्रमित भेटिएपछि प्रदेशमा संक्रमितको संख्या ७० पुगेको हो । कपिलवस्तुमा मंगलबार भेटिएका आठै जना कपिलवस्तु नगरपालिकाका विभिन्न वडाका रहेका छन् । मन्त्रालयका अनुसार कोरोना पुष्टि भएकाहरु कपिलवस्तु नगरपालिका वडा नं. ६ का बर्ष १९…