मायादेवी अनलाएन चार नम्बर । प्रदेश ५ मा निर्माण भएका र निर्माणको अवस्थामा रहेका क्वारेन्टाइन र आइसोलेसन सेन्टरलाई व्यवस्थित र प्रभावकारी बनाउने प्रदेश ५ सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् वैठकले यस्तो निर्णय गरेको हो । भारतबाट नेपाल आउने व्यक्ति बढ्दै गएको सन्दर्भमा हालसम्म पनि क्वारेन्टाइनको व्यवस्था नगरेका नेपाल भारत सीमाका भन्सार नाकामा…