मायादेवी अनलाइन, तौलिहवा । कपिलवस्तुमा थपिएका नयाँ ८ संक्रमित मध्ये ४ जना सुरक्षाकर्मीलाई कोरोना भएको पुष्टी भएको छ । कृष्णनगरमा लिंक गेट र बजारको डियुटीमा खटिएका ४ जनामा कोरोना भएको प्रहरी उपरिक्षक दीप शमशेर जबराले बताए । नेपाल प्रहरीका दुई जना, राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरीका एक÷एक जनामा कोरोना देखिएको हो । प्रहरी स्रोतका अनुसार…