बाँके । कोरोना भाइरस संक्रमित भेटिएको नेपालगञ्जमा स्थानीय प्रशासनले शुक्रबारदेखि चार घण्टा अत्यावश्यक सामग्री खरिद बिक्री गर्न दिएको छ । सर्वपक्षीय बैठकले शुक्रबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म अत्याश्यक सामान खरिदका लागि निषेधित क्षेत्रलाई खुकुलो गरेको हो । तर, भीडभाड हुने तर, त्रिभुवनचोक, विपीचोक र रानीतलाउको सब्जीमण्डी नखुल्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी…