मायादेवी अनलाइन, चारनम्बर । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । शुक्रबार नेपालगञ्जमा थप एक जनामा कोरोना पुष्टि भएपछि प्रदेश ५ मा संक्रमितको संख्या २७ पुगेको हो । नेपालगञ्जमा शुक्रबार कोरोना संक्रमित थपिएका छन् । नेपालगञ्जमा योसँगै कोरोना संक्रमितहरुको संख्या २४ पुगेको छ । भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश थापाका…