प्यूठान । कोरोनाको द्रुत परिक्षण (आरडीटी) गर्दा प्यूठानका दुई जनामा कोरोना देखिएको छ । २१ र ४३ वर्षका दुई पुरुषहरुलाई १५ दिन अघि जिल्ला प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु गत बैशाख १३ गते काठमाण्डौ र म्याग्दीबाट घर फर्केका थिए । स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदिले प्यूठान नगरपालिका २ स्थित सिदार्थ हलको क्वारेन्टाइनमा…