१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

आज वैशाख पूर्णिमा अर्थात् २५६४ औं बुद्ध जयन्ती, ‘लकडाउन’ले सुनसान लुम्बिनी

मायादेवी अनलाइन, चारनम्बर । आज वैशाख पूर्णिमा अर्थात् २५६४ औं बुद्ध जयन्ती । हरेक बर्ष भव्य रुपमा मनाईदै आइएपनि यस बर्ष कोरोना भाइरसका कारण कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन् । हरेक बर्ष बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको कार्यक्रम हुँदै आएपनि यो बर्ष नहुने भएको छ । लकडाउनले गर्दा बुद्धजन्मस्थल लुम्बिनी र क्रिडास्थल सुनसान छ ।…