काठमाडौं । नेपालगन्जमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि बर्दिया प्रशासनले बाँकेसँगको सीमा क्षेत्र सिल गरेको छ। बाँकेसँग सीमा जोडिएको बासगढी नगरपालिका र गेरुवा गाउँपालिकाको सीमा क्षेत्र सिल गरिएको बर्दिया प्रशासनले जनाएको छ। दुई जिल्ला जोड्ने मुख्य सडक नाका मानखोलामा दुईवटा पुल छन् भने बढैयाताल गाउँपालिकाको जमुनीमा झोलुंगे पुलबाट मानिस आउजाउ गर्छन् । प्रमुख जिल्ला…