दाङ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन दाङको घोराहीमा रहेको कारागारमा क्वारेनटाइनको निर्माण गरिएको छ । कोरोनाको जोखिम रहेका बेला कारागारमा थपिने कैदीबन्दीहरुलाई क्वरेन्टीनमा राखेर मात्रै कारागारभित्र लगिने भएको हो । घोराही कारागारमा ५ जना अट्ने क्षमता रहेको क्वरेन्टीन निर्माण गरिएको कारागारका जेलर विष्णु पाण्डेले जानकारी दिनु भएको छ । ‘कोरोनाको जोखिम रहेको समयमा कारागारमा…