११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

दाङमा भारतसँग जोडिएका सबै नाका बन्द

दाङ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्न तथा सीमा नाकामा सुरक्षा व्यवस्था थप सुदृढ गर्न भारतसँग सीमा जोडिएका दाङका सबै नाका अनिश्चितकालका लागि सिल गरिएको छ । यसअघि जिल्लामा १० ठूला नाकाहरुमध्ये सात नाका सिल गरिएकोमा आज शुक्रबारबाट थप ३ नाका पनि सिल गरिएसँगै दाङका सबै नाका पूर्ण रुपमा बन्द भएको प्रमुख जिल्ला अधिकारी…