१२ भदौ २०८३, शुक्रबार | Sat Aug 29 2026

पाणिनी घर भई सिमामा अलपत्र परेकी किरियापुत्रीलाई घर ल्याइयो

सन्धिखर्क । भारतीय सिमानामा अलपत्र परेका किरियापुत्री र उनका छोरासहित २ जनालाई पाणिनि गाउँपालिकाले उद्दार गरी घर ल्याएको छ । लकडाउनका कारण २२ दिनदेखि सुनौली नाकामा रोकिएका पाणिनि गाउँपालिका वडा नम्वर ४ पटौटीको निगाली निवासी धनीश्वर बिकलाई उनका बुबाको मृत्यु भएपछि किरिया गर्न उद्दार गरी ल्याइएको हो । उनका बुबा उदयबहादुर बिकको ८ गते राती…