२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

किसान केन्द्रित ५७ करोडको राहत प्याकेज ल्याउँदै प्रदेश ५ सरकार

बुटवल । लकडाउनका कारण धेरै किसानले फसल बजारमा पुर्‍याउन सकेका छैनन् । यसले धेरै क्षति बेहोरेका छन् । तिनै किसानलाई मध्यनजर गरी प्रदेश ५ सरकारले ५७ करोड रुपैयाँको राहत प्याकेज ल्याउने तयारी गरेको छ । त्यसका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले लगत संकलनको काम थालेको मन्त्री आरती पौडेलले बताइन् । मन्त्री पौडेलका अनुसार…