मायादेवी अनलाइन, तौलिहवा । कपिलवस्तुको जिल्ला विपद् व्यवस्थापन समितिको तौलिहवामा आइतबार बसेको वैठकले लकडाउनलाई अझ व्यवस्थित बनाउँदै ७ बुँदे निर्णय गरेको छ । वैठकले कोरोनाको संक्रमण समुदायमा फैलिन नदिन १० वटै स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइन वेडलाई यथावत राख्ने जनाएको छ । जिल्लामा रहेका एक हजार १२ क्वारेन्टाइन वेडलाई अर्को निर्णय नहुँदासम्म यथावत राख्ने भएको…