भैरहवा । लकडाउन उल्लंघन बढेपछि रुपन्देहीको भैरहवामा नेपाली सेनाले गस्ती बढाएको छ। प्रहरीसँगै सेनाले लकडाउनलाई कडाइ गरेका छन्। संघीय सरकारले लकडाउनलाई कडाइ गरेसँगै स्थानीय प्रशासनले नेपाली सेनाको गस्तीलाई बढाएको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भैरहवामा पसल संचालन हुने गरेको र बिना काम सडकमा हिँड्नेहरु बढेकाले गस्ती बढाउन आग्रह गरिएको जानकारी दिए । सडकमा…