२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

लक डाउनका कारण राजपुरका काँक्रा किसान मारमा, पछिल्लो तीन दिनमा ५ क्वीन्टन नोक्सान

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको बाणगंगा–२ राजपुरका काँक्रा किसान चरम मारमा परेका छन् । लामो समयको लक डाउनका कारण विक्रि हुने तयारीमा रहेका ५ क्वीन्टल काँक्रा नोक्सान भएको जनाइएको छ । राजपुरमा न्यू झरना कृषि फर्म संचालन गरिरहनु भएका नारायण बन्जाडेले पछिल्लो ३ दिनमा आफूहरु धेरै मारमा परेको बताउनु भयो । राजपुरमा तीन जना मिलेर…