२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

लकडाउनमा प्रदेश ५ मा ३० जनाद्धारा आत्महत्या, पाल्पा र बाँकेमा शुन्य

रुपन्देही । कोरोना महामारीको बेलामा भएको लक डाउनको अवधिभर प्रदेश ५ मा आत्महत्याका घटना बढेका छन् । प्रदेशका पाल्पा र बाँकेबाहेक १० जिल्लामा ३० जनाले आत्महत्या गरेको रिपोर्ट आएको प्रहरीले जनाएको छ । सबैभन्दा बढी रुपन्देहीमा नौ जनाले आत्महत्या गरेका छन् । त्यसपछि दाङमा छ र कपिलवस्तुमा चार जनाले आत्महत्या गरेका छन् । नवलपरासीमा तीन,…