मायादेवी अनलाइन, तौलिहवा । कपिलवस्तुमा लकडाउनका कारण समस्यामा परेका १२ हजार ६ सय ४७ बिपन्न परिवारलाई राहत बितरण गरिएको छ । पहिलो चरण अन्तर्गत जिल्लाका १० पालिकाद्धारा बिहीवारसम्म उक्त परिवारलाई राहत प्रदान गरी सकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका २२ हजार बिपन्न परिवारलाई राहत बितरण गर्ने गरी लगत संकलन गरिएको छ । प्रशासन…