२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

१२० जना मजदुरको बुटवलबाट उद्दार

बुटवल । सोलुखुम्बुबाट हिँडेर ११ दिनमा बुटवल आइपुगेका एक सय २० जना मजदुरको उद्दार गरिएको छ । बुटवल उपमहानगरपालिकाले तीन वटा बसमा उनीहरुलाई घर फर्कने वातावरण मिलाएको हो । दाङ, कैलाली, सुर्खेत, बर्दिया, कञ्चनपुर र डोटी घर भएका उनीहरु सोलुखुम्बुदेखि दोलखा, स्याङ्जा हुँदै हिँडेरै बुटवलसम्म आइपुगेका थिए । बुटवल उपमहानगरपालिकाले उनीहरुलाई निशुल्क खाना खुवाउनुका साथै…