२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

स्वाब परीक्षणको दशौं दिनसम्म प्रदेश ५ मा ९४ जनाको नमुना परीक्षण, रिजल्ट के भयो ?

भैरहवा । प्रदेश ५ मा कोरोना भाइरस (कोभिड–१९) को आशंका लागेकाहरुको स्वाब परीक्षण शुरु भएको दस दिन पुगेको छ। यस अवधिमा प्रदेश नम्बर ५ मा ९४ नमुना संकलन भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बुधबार दिउँसोसम्म प्रदेशका विभिन्न २४ अस्पताल तथा क्वारेन्टाइनले ९४ वटा नमुना परीक्षणका लागि पठाएका हुन् । त्यसमध्ये ८६ वटा नमुनाको…