२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

अर्घाखाँचीमा १३ जनाको कोरोना परीक्षण रिपोर्ट ’नेगेटिभ’

अर्घाखाँची । अर्घाखाँची जिल्लामा क्वरेण्टीनमा रहेका १३ जनार्को यापिड टेस्टमार्फत कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । सन्धिखर्क नगरपालिका १ को युवा वर्ष रविचित्र माध्यमिक विद्यालयको क्वरेण्टीनमा रहेका सात जना भूमिकास्थान नगरपालिकामा रहेको ढाकाबाङ्गको क्वरेण्टीनमा रहेका ६ जनार्को यापिड टेस्ट गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो ।नेगेटिभ रिपोर्ट आएकाहरुलाई घर पठाइएको…