२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

माछा मार्ने क्रममा एक युवाको मृत्यु

दाङ । तुलसीपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १९ बाँसगढी निवासी ३७ वर्षीय बलबहादुर थापा मगरको मृत्यु भएको छ । विहीबार मध्यान्ह १२ बजेतिर तुलसीपुर १८ विजौरीस्थित मलवारले कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा थापालाई करेन्ट लागेको थियो । गम्भीर अवस्थामा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा…