मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुका क्वारेनटाइनमा बस्नेको संख्या सोमबारको तुलनामा मंगलबार घटेको छ । सोमबार ६ सय ९० जना क्वारेनटाइनमा रहेकोमा मंगलबार सो संख्या घटेर ६ सय ७३ भएको हो । यसरी हेर्दा अहिलेसम्म जिल्लामा १ सय २९ जना डिस्चार्ज भएर घर फर्केका छन् । हालसम्म क्वारेनटाइनमा बस्ने ८ सय २ जना रहेको जिल्ला प्रशासन…