गुल्मी । नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण हुनबाट सतर्कता अपनाउन निर्माण व्यवसायी संघ गुल्मीले २० थान पीपीई सहयोग गरेको छ । निर्माण व्यावसायी संघका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मामार्फत गुल्मी अस्पताल तम्घास र स्वास्थ्य कार्यालयलाई पीपीई उपलब्ध गराएका हुन् । सहयोगले सबैलाई ऊर्जा थपेको बताउँदै विपद्मा समन्वय सहकार्य गर्ने निर्माण व्यवसायी संघलाई प्रमुख…