मायादेवी अनलाइन, विजयनगर । भारतको विभिन्न ठाउँबाट आएका २४ जनालाई क्वारेन्टाइनमा राखिने भएको छ । उनीहरुलाई विजयनगर गाउँपालिकाको दूधाधारी माध्यमिक विद्यालय र लौटनराम द्रोपदी देवी माध्यमिक विद्यालयको क्वारेनटाइनमा राखिने भएको हो । उनीहरुको तत्कालै नुहाईधुवाई र खानपीनको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ । मास्क र सावुन वितरण गर्दै उनीहरुलाई चिन्ता…