बुटवल । प्रदेश ५ सरकारले नोवेल कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि १० करोडको कोष बनाउने भएको छ ।मन्त्रिपरिषदको सोमबार बसेको बैठकले १० करोड रुपैयाँको कोष बनाउने निर्णय गरेको हो । कोषमा मुख्यमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्नेछन् ।सोमबार नै कोरोना भाइरस नियन्त्रण, प्रतीकार्य र रोकथामका लागि आइसोलेसन अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापन…