मणि प्रसाद गैह्रे, कपिलवस्तु । बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले नगरपालिकाले नगरको विकास र कार्य सम्पादनमा सुशासनकायम रहेको बताएका छन । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको प्राविधिक सहयोग र नगरपालिकाको आयेजनामा सम्पन्न सार्वजनिक सुनुवाईमा बोल्दै मेयर श्रेष्ठले विकासमा आफु लगायत कार्यपालिका सबै लागेको बताए । साथै उनले कर्मचारी तथा सेवा प्रवाहमा पनि तदारुकताका साथमा…