२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

कोरोनाको शंका लागेपछि अर्घाखाँचीबाट बुटवल रिफर भएका विरामी डिस्चार्ज भए

बिष्णु कुमार आले, अर्घाखाँची । कोरोना संक्रमणको आशंकामा प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएका अर्घाखाँचीका दुई जना बिरामी मध्ये एक जनालाई ज्वरो टाइफाईट भएको भन्दै अस्पतालले डिस्चार्ज गरेको छ । जिल्लाको शितगंगा २ सितापुरका ३५ बर्षीय युवकलाई मंगलबार राति कोरोना कोभिड–१९ संक्रमणको आशंकामा नमुना परिक्षणको लागि प्रादेशिक अस्पताल बुटवल पठाईएको थियो । प्रादेशिक अस्पताल बुटवलमा ती…