बाँके । कोरोनो भाइरसविरुद्ध लड्न बाँकेका स्थानीय एकजुट भएका छन् । स्थानीय तहलगायत विभिन्न सरोकारवाला निकायबीच भएको समन्वयात्मक बैठकमा बाँकेका स्थानीय तह कोरोनोविरुद्ध लड्न एकजुट भएका हुन् । कोरोना भाइरस संक्रमितको उपचारमा सहयोग र्पुयाउन स्थानीय तहले रकम प्रदान गर्ने घोषणा गरेका छन् । नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख डा.धवलशमशेर राणाको संयोजकत्वमा गठन भएकोआकस्मिक कोष व्यवस्थापन समितिलाई नेपालगन्ज…