२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

अर्घाखाँचीमा असिनापानीले चुट्दा बालकको मृत्यु

सन्धिखर्क । अर्घाखाँचीमा असिनापानीले चुटेर एक बालकको ज्यान गएको छ । शितगंगा नगरपालिका १२ का १० वर्षीय बालकको असिनापानीले चुटेर ज्यान गएको हो ।शितगंगा नगरपालिका रातामाटाका विकास नेपालीको शनिबार राती परेको असिनाले चुटेर ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए ।शनिबार दिउँसो घरबाट हिँडेका नेपाली डोहोटेको कुडुले जंगलमा बाटोको कुनामा…