तुलसीपुर । दाङमा अनाबश्यक मेला, भेला, सभा, सम्मेलन र महोत्सव नगर्न अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङले कोरोना भाईरस भित्रिन सक्ने भन्दै सजगताका लागि उक्त अनुरोध गरेको हो । साथै दाङको तुलसीपुर उपमहानगरपालिकाले ठूलो संख्यामा मानिस जम्मा हुने खालका कार्यक्रम नगर्न नगरवासीलाई अनुरोध गरेको छ । साथै दाङको बबई गाउँपालिकाले पनि गाउँपालिका भित्रका…